क्यानवेरामा नेपाली खेलाडीलाई सम्मान
अष्ट्रेलियाको राजधानी क्यानवेरामा सम्पन्न पाचौ ओशियाना नेपाली खेलकुद मिटमा साउथ अष्ट्रेलियाबाट सहभागी भईविजयी भएका खेलाडीहरुलाई एडिलेडमा सम्मान गरिएको छ ।एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का)द्वारा आयोजित कार्यक्रममा… Read More »क्यानवेरामा नेपाली खेलाडीलाई सम्मान