Skip to content
Home » यू—१६ पुरुष जिल्ला स्तरिय क्रिकेट छनौट प्रतियोगिताको उपाधी श्री नागार्जुन इङ्गलिस बोर्डिङ स्कुललाई

यू—१६ पुरुष जिल्ला स्तरिय क्रिकेट छनौट प्रतियोगिताको उपाधी श्री नागार्जुन इङ्गलिस बोर्डिङ स्कुललाई

  • by

भिमदत्त नगरपालिका वडा न ०८ ले श्री नागार्जुन इङ्गलिस बोर्डिङ स्कुल, तिलाचौरलाई क्रिकेट खेल पोषक प्रदान गरेको छ । यस भिमदत्त नगरपालिकाका कान्छा वडा अध्यक्ष मदनराज मिश्रा ज्यु विभिन विकासका काम लगायत खेलकुद गतिविधिमा संलग्न हुनुहुन्छ।
कंचनपुर जिल्ला क्रिकेट संघको आयोजनामा आईतबारदेखी महेन्द्रनगरमा सुरु भएको यू—१६ पुरुष जिल्ला स्तरिय क्रिकेट छनौट प्रतियोगिताको उपाधी श्री नागार्जुन इङ्गलिस बोर्डिङ स्कुल, तिलाचौरले आफ्नो नाममा गरेको छ ।


उक्त खेलामा श्री नागार्जुन इङ्गलिस बोर्डिङ स्कुल तिलाचौरले ब्रमदेव चिल्द्रेन स्कुल ब्रमदेवलाई ४६ रन ले पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version