Skip to content
Home » धमौरा क्रिकेट एकेडेमी जीपीएलको फाइनलमा

धमौरा क्रिकेट एकेडेमी जीपीएलको फाइनलमा

  • by

महोतरि जिल्लामा अयोजना भएको गोठबनौलि प्रिमियर लीगको फाइनलमा धमौरा क्रिकेट एकेडेमी प्रबेश गरेको छ। आज भएको खेलमा एकता युवा क्लबलाइ ६ रनले पराजित गरेको छ।आज भएको खेलमा टस जितेर पहिलो व्याटईङ्ग गरेको धमौराले १८ ओभरमा १० विकेट गुमाउदै ११६ रन बनाएको थियो।

धमौराका लागी रुपेश यादबले २४ बलमा २९ रन,राम सुजीत ले १९ बलमा १४ रन को योगदान गरे। एकतका लागी निरंजनले ३ विकेट लिए।

११७ रनको योग्फललाइ पछ्याउन मैदान उत्रेको एकताले २० ओभरमा १० विकेट गुमाउदै मात्र ११० रन मात्र बनायो ।एकताका लागी रामपतले १८ बलमा २८ रन,संजीत १९ बलमा १७ रनको योगदान दियका थिय। धमौराका लागि बिबेकले ३ विकेट लिएका थिए।

खेलको म्यान अफ द म्याच बिबेक घोषित भएका थिए ।भोली हुने एकता युवा क्लब र शर्मा रेड राइडर बीचको दोस्रो क्वालिफाइयर ले अर्को फाइनल टीमको टुंगो लाग्ने छ।

Tags:

Leave a Reply

Your email address will not be published. Required fields are marked *