Skip to content
Home » गोठबनौलि प्रिमियर लीगको पहिलो खेलमा मिथिलान्च्लको पहिलो जित

गोठबनौलि प्रिमियर लीगको पहिलो खेलमा मिथिलान्च्लको पहिलो जित

  • by

महोतरि जिल्लामा अयोजना भएको गोठबनौलि प्रिमियर लीगको पहिलो खेलमा मिथिलान्च्लले प्रतोयोगितको पहिलो जीत दर्ता गरेको छ। आज भएको पहिलो खेलमा मिथिलान्च्लले महोतरि लाई ११ रन ले पराजित गरेको छ।

आज भएको पहिलो खेल्मा टस जितेर पहिलो ब्याटिंग गरेको मिथिलान्च्लले १६ ओभरमा ९ विकेट गुमाउदै १३१ रन बनायको थियो। मिथिलान्च्लका लागी सञितले २३ बलमा ४० रन ,मनीष ले १८ बलमा २३ रनको योगदान दिएका थिए। महोतरिका लागी सुशील ले ३ विकेट लियेका थिए।

१३२ रनको योग्फललाइ पछ्याउन मैदान उत्रेको महोतरिले १६ ओभरमा ९ विकेट गुमाउदै मात्र १२० रन बनाउन् सफल भयो। महोतरिका लागी मनोज् ले १७ बलमा २८ रन,अकबर ले १९ बलमा २३ रनको योगदान दियका थिय। मिथिलन्च्ल्का लागि संतोष ले ३ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच संजीत साहनी घोषित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *