Skip to content
Home » क्यानले आज आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै

क्यानले आज आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै

  • by

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्दैछ। क्यानले मङ्गलवार सूचना जारी गर्दै आज क्यालेन्डर सार्वजनिक गर्ने घोषणा गरेको थियो।

त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ।

क्यानको नयाँ निर्वाचित कार्यसमितिले क्यालेन्डर सहित क्रिकेट विकासको काम अघि बढाउने घोषणा गरेको थियो। भारतमा सर्वश्रेष्ठ सर्वश्रेष्ठ सर्वर। सोही अनुसार क्यानले वार्षिक क्यालेन्डरलाई पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गर्ने तयारी गरेको हो।

क्यानको वार्षिक क्यालेन्डरमा उमेर समुह र सिनियर टिमको वर्षभरीका घरेलु क्रिकेटका कार्यक्रमको तालिका समावेश हुनेछन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version