Skip to content
Home » अध्यक्षका श्रेष्ठको एनआरएनए क्यानाडाको उपाध्यक्षमा उम्मेदवारी

अध्यक्षका श्रेष्ठको एनआरएनए क्यानाडाको उपाध्यक्षमा उम्मेदवारी

  • by

गैर-आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडा को आसन्न चुनाव २०२३- २०२५ का लागी उपाध्यक्ष ओनटारीयो र क्यूउविसीको उम्मेदवारी दिएका छन्।

नेपलिज क्यानडियन क्रिकेट क्लवका अध्यक्ष समेत रहेका श्रेष्ठ क्यनाडामा रहेर लामो समय देखी क्यानाडामा आफ्नो भूमिका नीरबाहा गरिरहेका ब्यक्तित्व हून्।

उनले आफ्नो उम्मेद्वारिमा क्यानडामा रहनु भयका सम्पूर्ण नेपालीहरुले साथ दिनुहुने श्रेष्ठले आशा राखेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *